logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • एक्चुअरी सोसाइटीले गर्यो नवोदित बीमाङ्कीका लागि मामिला अध्ययन प्रतियोगिता

    एक्चुअरी सोसाइटीले गर्यो नवोदित बीमाङ्कीका लागि मामिला अध्ययन प्रतियोगिता

    741
    SHARES
    एक्चुअरी सोसाइटीले गर्यो नवोदित बीमाङ्कीका लागि मामिला अध्ययन प्रतियोगिता

    काठमाण्डौ ।एक्चुअरियल सोसाइटी नेपालले शुक्रबार नवोदित बीमाङ्कीहरूका लागि केस स्टडिज (मामिला अध्ययन) प्रतियोगिताको आयोजना गरेको छ। प्रतियोगितामा बीमाङ्की विषयका विद्यार्थी र प्रशिक्षार्थी समेत ३० जनाको सहभागिता रहेको थियो।



    प्रतियोगिताको आयोजनाबाट प्यारामेट्रिक बीमाका लागि नयाँ दृष्टिकोण सिक्न सहयोग मिलेको आयोजकको विश्वास छ । यसबाहेक मामिला अध्ययनमा उपलब्ध गराइएको तथ्यांकको विश्लेषणका माध्यमबाट सिर्जनात्मक विचार निर्माणमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ।

    प्रतियोगितामा एक्चुरियल सोसाइटी नेपालकी अध्यक्ष प्रेक्षा माथेमा र बीमाङ्की परामर्श संस्था मिलिमानका परामर्शदाता बीमाङ्की जोसुआ कोलिन्सले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


    अर्थ चाैतारी
  • शनिबार, १० कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट