logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • ४ प्रदेशका पहाडमा वर्षा, हिमालमा हिमपात

    ४ प्रदेशका पहाडमा वर्षा, हिमालमा हिमपात

    1.1K
    SHARES
    ४ प्रदेशका पहाडमा वर्षा, हिमालमा हिमपात

    काठमाण्डौ । आज चारवटा प्रदेशका पहाडी इलाकामा हल्का वर्षा र हिमपातको सम्भावना छ।



    विभागका अनुसार हाल देशभर पश्‍चिमी र स्थानीय वायुका साथै बंगलादेश भारत आसामको आकाशमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।

    आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगका केही, बाँकी पहाडी इलाकाका थोरै तथा तराईका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, देशभरका उच्च पहाडी र हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।

    आज राति गण्डकीका थोरै, लुम्बिनी, कोशी र वागमतीका पहाडी भेगका १-२ ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।


    अर्थ चाैतारी
  • सोमबार, १९ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट