logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ

    बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ

    2.2K
    SHARES
    बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ

    काठमाण्डौ। काठमाण्डौको बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ परेका छन्।



    काठमाण्डौ महानगरपालिका–६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस नजिकैबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २० जनालाई पक्राउ गरेको हो। उनीहरूबाट ६ लाख ६९ हजार ८१० नगद बरामद गरेको छ।

    प्रहरी वृत्त बौद्धबाट यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १९ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट