logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • आज पनि यी ३ प्रदेशमा हल्का वर्षा

    आज पनि यी ३ प्रदेशमा हल्का वर्षा

    1.7K
    SHARES
    आज पनि यी ३ प्रदेशमा हल्का वर्षा

    काठमाण्डौ । आज तीनवटा प्रदेशमा हल्का वर्षा हुन सक्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।



    विभागका अनुसार हाल देशभर पश्‍चिमी र स्थानीय वायुको प्रभाव छ।

    सोही प्रभावका कारण आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्‍चिमका पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।

    आज राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।


    अर्थ चाैतारी
  • विहिबार, २२ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट