logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मल्टीपर्पस फाइनान्सको ८ हजार ५४९ कित्ता संस्थापक शेयर बिक्रीमा

    मल्टीपर्पस फाइनान्सको ८ हजार ५४९ कित्ता संस्थापक शेयर बिक्रीमा

    910
    SHARES
    मल्टीपर्पस फाइनान्सको ८ हजार ५४९ कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। फाइनान्सले संस्थापक शेयरधनी वासना के।सी। को नाममा रहेको ८ हजार ५४९ कित्ता शेयर बिक्रीमा राखेको हो।



    उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरू मात्रै खरीद गर्न सक्छन्। इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।

    साथै तोकिएको म्यादसम्म संस्थापकहरूबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले बताएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट