logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • ६८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग

    ६८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग

    910
    SHARES
    ६८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग

    काठमाण्डौ । शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ ।



    सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।

    न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १३ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट