logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ग्लोबल आइएमई लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी पोख्रेललाई

    ग्लोबल आइएमई लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी पोख्रेललाई

    741
    SHARES
    ग्लोबल आइएमई लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी पोख्रेललाई

    काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तमा कम्पनी सचिवको जिम्मेवारी श्रीराम पोख्रेलले पाएका छन् । कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पोख्रेललाई कम्पनी सचिवको जिम्मेवारी दिइएको हो । उनलाई वैशाख २ गतेबाट नै लागू हुनेगरी सो जिम्मेवारी दिएको हो ।




    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८२
  • सम्बन्धित समाचार