logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ८ अर्ब ७७ करोड

    नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ८ अर्ब ७७ करोड

    663
    SHARES
    नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ८ अर्ब ७७ करोड

    काठमाण्डौ । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार ७ दशलमव ७५ अंकले घटेर २६ दशलमव ९८ अंकको विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७७ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबेभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडीसीएलको ४३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफका लगानीकर्ताले ९ दशलमव ३८ प्रतिशतका दरले कमाएका छन् ।

     

    आज सबैभन्दा धेरै एनएमबि हाइब्रिट फन्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशलमव ९० प्रतिशतका दरले गुमाएका हुन् ।

     

    आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
    आज शेयर बजार ४ दशलमव ०४ अंकले घटेर २,७०१ दशलमव ९९ अंकको विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफका लगानीकर्ताले ९ दशलमव ३८ प्रतिशतका दरले कमाएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट