logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • स्वस्तिक लघुवित्तको आईपीओ आउँदै, बोर्डले दियो अनुमति

    स्वस्तिक लघुवित्तको आईपीओ आउँदै, बोर्डले दियो अनुमति

    520
    SHARES
    स्वस्तिक लघुवित्तको आईपीओ आउँदै, बोर्डले दियो अनुमति

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ ।



     

    बोर्डले कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

     

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आइपीओ जारी गर्नेछ । यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ५ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट