logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • मन्जुश्री फाइनान्सले ल्यायो इन्स्टा फन्ड ट्रान्फर मार्फत निःशुल्क अन्तरबैंक रकमान्तर सुबिधा

    मन्जुश्री फाइनान्सले ल्यायो इन्स्टा फन्ड ट्रान्फर मार्फत निःशुल्क अन्तरबैंक रकमान्तर सुबिधा

    819
    SHARES
    मन्जुश्री फाइनान्सले ल्यायो इन्स्टा फन्ड ट्रान्फर मार्फत निःशुल्क अन्तरबैंक रकमान्तर सुबिधा

    काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने तथा आफ्ना ग्राहकलाई दिईरहेको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यले इन्स्टा फन्ड ट्रान्फर मार्फत निःशुल्क अन्तरबैंक रकमान्तरको सुबिधा ल्याएको छ । यो सुबिधा मन्जुश्रीको मोबाइल बैंकिङ एपको मन्जुश्री स्मार्ट अन्तर्गत इन्स्टा फन्ड ट्रान्फर भुक्तानी विकल्पबाट, एनपीएसमा आवद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम रकमान्तर गर्न सक्नेछन ।



     

    ग्राहकवर्गको डिजिटल अनुभवलाई अझै उत्कृष्ट र सहज बनाउने उद्धेश्यले सो सेवालाई मन्जुश्रीले आफ्नो एप मार्फत ग्राहकको माझ ल्याएको छ ।

     

    निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको छ । हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको यस फाइनान्स, फाइनान्सहरुको श्रेणीमा अग्रणी स्थानमा रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ८ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट