logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • विन नेपाल लघुवित्तको कामु सिईओमा खतिवडा

    विन नेपाल लघुवित्तको कामु सिईओमा खतिवडा

    845
    SHARES
    विन नेपाल लघुवित्तको कामु सिईओमा खतिवडा

    काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । संस्थाको सञ्चालक समितिको असार ९ गते बसेको बैठकको निर्णयले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी दिइएको हो ।




    अर्थ चाैतारी
  • बुधबार, ११ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट