logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • आठ दलको एकतापछि पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने, चुनाव चिन्ह पाँचकुने तारा

    आठ दलको एकतापछि पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने, चुनाव चिन्ह पाँचकुने तारा

    1.3K
    SHARES
    आठ दलको एकतापछि पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने, चुनाव चिन्ह पाँचकुने तारा

    काठमाण्डौ । नेकपा माओवादी केन्द्र सहित ९ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ । प्रज्ञाभवन कमलादीमा जारी माओवादीको महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन् ।



     

    चुनाव चिन्ह पाँचकुने तारा रहने पहिले नै आठ दलबिच सहमति भइसकेको छ । आइतबार माओवादी, नेकपा एकीकृत समाजवादी लगायत आठ दलबिच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम उल्लेख थिएन । भोलि भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरी एकता घोषणा हुँदैछ ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट