logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • नेप्सेमा एशियन लाइफ र नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचिकृत

    नेप्सेमा एशियन लाइफ र नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचिकृत

    2.1K
    SHARES
    नेप्सेमा एशियन लाइफ र नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचिकृत

    काठमाण्डौ। नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद शेयर वापत १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।



     

    नेपाल इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद शेयर वापत ६५ लाख ७६ हजार ९६७ दशमलव ७६ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । कम्पनीको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट