logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • नेपाल पूर्वाधार निर्माण कम्पनीको सीईओका लागि १४ जनाले दिए आवेदन

    नेपाल पूर्वाधार निर्माण कम्पनीको सीईओका लागि १४ जनाले दिए आवेदन

    442
    SHARES
    नेपाल पूर्वाधार निर्माण कम्पनीको सीईओका लागि १४  जनाले दिए आवेदन

    काठमाण्डौ । नेपाल पूर्वाधार निर्माण कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि १४ जनाले आवेदन दिएका छन् । कम्पनीले वैशाख ११ गते सीईओ नियुक्ति सम्बन्धी कार्यविधि २०८३ को उपदफा बमोजिम न्यूनतम योग्यता पुगेका उम्मेदवारको आवेदन माग गरेको थियो ।



    जसमा आवेदन दिएका १४ जनाको सूची मंगलबार सार्वजनिक गरिएको छ ।

    उम्मेदवारको सूचीमा कामेश्वर यादव, प्रभाकर थापा, रञ्जन ढुङ्गेल, कौसल केसी, विष्णु गुप्त गौतम, सचिन अवाले, प्रविणजङ्ग थापा, अशोक कुमार श्रेष्ठ, विश्वामित्र सञ्जेल, डा. उमेशजङ्ग थापा, रामचन्द्र काफ्ले, लवप्रसाद जोशी, कृष्णप्रसाद सापकोटा र छविराज पोखरेल छन्।


    अर्थ चाैतारी
  • मंगलबार, १२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट