logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • आज सुन–चाँदीको भाउमा वृद्धि

    आज सुन–चाँदीको भाउमा वृद्धि

    1.7K
    SHARES
    आज सुन–चाँदीको भाउमा वृद्धि

    काठमाण्डौ । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा ६०० रुपैयाँले बढेर २ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको छ। हिजो सुनको भाउ २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो।



     

    चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ३ हजार २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ३ हजार १० सय रुपैयाँ थियो।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट