logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सुनको मूल्यमा उछाल, प्रतितोला २,५०,२०० रुपैयाँ

    सुनको मूल्यमा उछाल, प्रतितोला २,५०,२०० रुपैयाँ

    1.3K
    SHARES
    सुनको मूल्यमा उछाल, प्रतितोला २,५०,२०० रुपैयाँ

    काठमाण्डौ ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। सुन तोलामा ५,९०० रुपैयाँले वृद्धि भई प्रतितोला २,५०,२०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा २ लाख ५० हजार २०० रुपैयाँ पुगेको हो ।

     

    त्यसैगरी, यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा ३ हजार १७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


    अर्थ चौतारी
  • विहिबार, २७ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट