logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • आज घट्यो सुन चाँदीको भाउ

    आज घट्यो सुन चाँदीको भाउ

    1.6K
    SHARES
    आज घट्यो सुन चाँदीको भाउ

    काठमाण्डौ । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।



     

    त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३२ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।

     


    अर्थ चौतारी
  • शुक्रबार, २८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट