logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • एनपीएलको दोश्रो संस्करणको उद्घाटन खेलमा जनकपुर र काठमाण्डौ भिंड्दै

    एनपीएलको दोश्रो संस्करणको उद्घाटन खेलमा जनकपुर र काठमाण्डौ भिंड्दै

    1.2K
    SHARES
    एनपीएलको दोश्रो संस्करणको उद्घाटन खेलमा जनकपुर र काठमाण्डौ भिंड्दै

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोश्रो संस्करण आजबाट काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शुरू हुँदैछ।



     

    आजको पहिलो तथा उद्घाटन खेलमा अपरान्ह ४ बजेदेखि जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिंड्दैछन्। जनकपुर एनपीएलको पहिलो संस्करणको विजेता टोली हो।

     

     

    एनपीएल आजबाट शुरू भएर २७ गतेसम्म चल्नेछ भने यसमा जम्मा ८ वटा टोली सहभागी रहेका छन्। यसमा कुल ३२ खेल हुनेछ जसमध्ये २३ खेल फ्लडलाइटमा खेलिने तयारी रहेको छ।


    अर्थ चौतारी
  • सोमबार, १ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट