logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • इलेक्ट्रो पावरले ८१ करोडको आईपीओ निष्कासन गर्ने

    इलेक्ट्रो पावरले ८१ करोडको आईपीओ निष्कासन गर्ने

    1.4K
    SHARES
    इलेक्ट्रो पावरले ८१ करोडको आईपीओ निष्कासन गर्ने

    काठमाण्डौ । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।



     

    कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो। कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।

     

    कम्पनीले सिन्धुपाल्चोकमा ४४ मेगावाटको भोटेकोशी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।


    अर्थ चौतारी
  • शनिबार, ६ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट