logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • छिमेक लघुवित्तको प्रतिकित्ता ३९० रुपैयाँमा शेयर बिक्रीमा

    छिमेक लघुवित्तको प्रतिकित्ता ३९० रुपैयाँमा शेयर बिक्रीमा

    1.5K
    SHARES
    छिमेक लघुवित्तको प्रतिकित्ता ३९० रुपैयाँमा शेयर बिक्रीमा

    काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी सुनिल कुमार रायको नाममा रहेको २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।



     

    कम्पनीले प्रतिकित्ता न्यूनतम ३९० रुपैयाँमा दिने गरी शेयर बिक्रीमा राखेको हो। यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई खरीद आह्वान गरिएकोमा निवेदन प्राप्त नभएपछि अहिले सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुलाइएको हो।

     

    इच्छुक खरीदकर्ताले अबको १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

     


    अर्थ चौतारी
  • मंगलबार, १६ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट