logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • यी ११ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा (नामावली)

    यी ११ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा (नामावली)

    1.3K
    SHARES
    यी ११ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा (नामावली)

    काठमाण्डौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।



    कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

    जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

    एक वर्षदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

    हेर्नुहोस् कालो सूचीमा राखिएका निर्माण कम्पनीहरूको विवरण


    अर्थ चौतारी
  • मंगलबार, १ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट