logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • लगातार तेस्राे दिन पनि बढ्याे नेप्से, काराेबारमा पनि सुधार

    लगातार तेस्राे दिन पनि बढ्याे नेप्से, काराेबारमा पनि सुधार

    1.4K
    SHARES
    लगातार तेस्राे दिन पनि बढ्याे नेप्से, काराेबारमा पनि सुधार

    काठमाण्डौ । बुधबार पनि सेयर बजार मापक नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २५ दशमलव ७० विन्दुमा रोकिएको छ ।



     

    नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ३ अर्ब ६५ करोड ४२ लाख २७ हजारमा कारोबार भएको छ ।

     

    हिजो ३२५ कम्पनीको ७७ लाख ९६ हजार ५५२ कित्ता सेयर ३ अर्ब २९ करोड ४२ लाख २७ हजारमा कारोबार भएको थियो ।


    अर्थ चौतारी
  • बुधबार, २ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट