logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • दिपलको नयाँ वर्षलक्षित टेस्ट ड्राइभ र एक्सचेन्ज

    दिपलको नयाँ वर्षलक्षित टेस्ट ड्राइभ र एक्सचेन्ज

    1K
    SHARES
    दिपलको नयाँ वर्षलक्षित टेस्ट ड्राइभ र एक्सचेन्ज

    काठमाण्डौ । ईभी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नयाँ वर्ष २०२६ को अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम दिपल ‘फेस्टिभ ड्राइभ’ सुरु गरेको छ।



     

    यो कार्यक्रममा ग्राहकले अत्याधुनिक इभी प्रविधिको अनुभव गर्नुका साथै आकर्षक फेस्टिभ बेनेफिटहरु पाउने कम्पनीले जनाएको छ।

     

    पुस १० देखि सुरु भएको अभियान १७ गतेसम्म सञ्चालन हुनेछ। अभियानमा ग्राहकहरुले नक्सालस्थित चांगान सोरुममा दिपलका प्रिमियम इभी मोडेलको टेस्ट ड्राइभ लिनुका साथै आफ्ना पुराना सवारीसाधन साटेर नयाँ दिपल इभी एक्सचेन्ज गर्न सक्नेछन्।


    अर्थ चौतारी
  • आइतबार, १३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट