logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले माग्यो कर्मचारी (सूचनासहित)

    बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले माग्यो कर्मचारी (सूचनासहित)

    1.8K
    SHARES
    बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले माग्यो कर्मचारी (सूचनासहित)

    काठमाण्डौ । काठमाण्डौको बालाजुस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले १६ जना कर्मचार भर्नाका लागि दरखास्त आह्वान गरेको छ।



     

    नेपाल सरकारको स्वामित्व रहेको लिमिटेडले लोक सेवा आयोगसँगको सहमतिमा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

     

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आज जारी गरेको सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको ३० दिनसम्म अनलाइन प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।

     

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले छैटौँ तहको अधिकृत, पाँचौँ तहको वरिष्ठ सहायक, पाँचौँ तहकै सवइन्जिनियर लगायतका पदका लागि दरखास्त आह्वान गरेको हो।

    हेर्नुहोस् सूचना


    अर्थ चाैतारी
  • शुक्रबार, १८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट