काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले चार पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, सिनियर असिस्टेन्ट र मेडिकल डिपार्टमेन्टमा असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेकाले पुस २८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

अर्थ चाैतारी ।