logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • स्वास्थ्य बिमा बोर्डले माग्यो ७३ जना करार कर्मचारी

    स्वास्थ्य बिमा बोर्डले माग्यो ७३ जना करार कर्मचारी

    1.3K
    SHARES
    स्वास्थ्य बिमा बोर्डले माग्यो ७३ जना करार कर्मचारी

    काठमाण्डौ । स्वास्थ्य बिमा बोर्डले ७३ जना करार कर्मचारी माग गरेको छ।



    अस्पतालहरुले रकम भुक्तानी नभएको भन्दै धमाधम बिमा कार्यक्रमबाट बाहिरिने निर्णय गरे पछि बोर्डले ठूलो संख्यामा कर्मचारी मागेको हो।

    बोर्डले सबैभन्दा धेरै ६० जना दर्ता अधिकृत पदमा दरखास्त मागेको छ।

    ६ जना मेडिकल अधिकृत, सूचना प्रविधि सहायक ३ जना, चार्टर्ड एकाउन्टेन्ट, हेल्थ इकोनोमिस्ट, जनस्वास्थ्य अधिकृत, एक्च्यूरियन अधिकृत १\१ जना मागेको छ।

    बोर्डले १५ दिनभित्र माग दरखास्त बुझाउन आग्रह गरेको छ।

     


    अर्थ चाैतारी
  • सोमबार, २८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट