logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • आज ४९ वटा सूचीकृत कम्पनीको साधारणसभा हुँदै, २३ वटाले लाभांश पनि पारित गर्दै

    आज ४९ वटा सूचीकृत कम्पनीको साधारणसभा हुँदै, २३ वटाले लाभांश पनि पारित गर्दै

    1.5K
    SHARES
    आज ४९ वटा सूचीकृत कम्पनीको साधारणसभा हुँदै, २३ वटाले लाभांश पनि पारित गर्दै

    काठमाण्डौ । आज पुस ३० गते बुधबार ४९ वटा सूचीकृत कम्पनीले साधारणसभा गर्दै छन्। यी मध्ये २३ वटाले लाभांश पनि पारित गर्दै छन् ।



     

    हेर्नुस् आज साधारणसभा गर्न लागेका कम्पनी

    मेन्छियाम हाइड्रो – लाभांश प्रस्ताव नभएको

    प्रोग्रेसिभ फाइनान्स – लाभांश प्रस्ताव नभएको

    नेशनल लाइफ इन्स्योरेन्स – लाभांश प्रस्ताव भएको

    नागरिक लगानी कोष – लाभांश प्रस्ताव भएको

    ओम मेगाश्री फर्मासूटिकल्स – लाभांश प्रस्ताव नभएको

    कुमारी बैंक – लाभांश प्रस्ताव नभएको

    खानी खोला हाइड्रो – लाभांश प्रस्ताव नभएको

    नेपाल टेलिकम – लाभांश प्रस्ताव भएको

    नेशनल माइक्रोफाइनान्स – लाभांश प्रस्ताव भएको

    इन्फिनिटी लघुवित्त – लाभांश प्रस्ताव नभएको

    लुम्बिनी विकास बैंक – लाभांश प्रस्ताव नभएको

    बेस्ट फाइनान्स – लाभांश प्रस्ताव नभएको

    अरुण भ्याली हाइड्रो – लाभांश प्रस्ताव भएको

    समता घरेलु लघुवित्त – लाभांश प्रस्ताव भएको

    नेष्डो समृद्ध लघुवित्त – लाभांश प्रस्ताव नभएको

    निर्धन उत्थान लघुवित्त – लाभांश प्रस्ताव भएको

    सेन्ट्रल फाइनान्स – लाभांश प्रस्ताव नभएको

    अप्पर लोहोरे खोला – लाभांश प्रस्ताव नभएको

    लाइफ इन्स्योरेन्स कर्पोरेशन – लाभांश प्रस्ताव भएको

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – लाभांश प्रस्ताव नभएको

    ग्रीन डेभलपमेन्ट बैंक – लाभांश प्रस्ताव भएको

    एनएलजी इन्स्योरेन्स – लाभांश प्रस्ताव भएको

    प्राइम कमर्सियल बैंक – लाभांश प्रस्ताव भएको

    महुली लघुवित्त – लाभांश प्रस्ताव भएको

    प्रभु बैंक – लाभांश प्रस्ताव नभएको

    हिमालयन बैंक – लाभांश प्रस्ताव नभएको

    कालिका लघुवित्त – लाभांश प्रस्ताव भएको

    मेरो माइक्रोफाइनान्स – लाभांश प्रस्ताव भएको

    एसवाई प्यानल नेपाल – लाभांश प्रस्ताव नभएको

    नेपाल रिपब्लिक मिडिया – लाभांश प्रस्ताव नभएको

    सपोर्ट लघुवित्त – लाभांश प्रस्ताव भएको

    मिथिला लघुवित्त – लाभांश प्रस्ताव भएको

    रसुवागढी हाइड्रोपावर – लाभांश प्रस्ताव नभएको

    दोल्ती पावर कम्पनी – लाभांश प्रस्ताव नभएको

    चिलिमे हाइड्रोपावर – लाभांश प्रस्ताव भएको

    भूगोल इनर्जी – लाभांश प्रस्ताव नभएको

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स – लाभांश प्रस्ताव भएको

    नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक – लाभांश प्रस्ताव भएको

    नेपाल बैंक – लाभांश प्रस्ताव नभएको

    ग्रीन भेन्चर्स – लाभांश प्रस्ताव नभएको

    बन्दीपुर केवलकार – लाभांश प्रस्ताव नभएको

    फर्स्ट माइक्रोफाइनान्स – लाभांश प्रस्ताव भएको

    बिन्ध्यवासिनी हाइड्रो – लाभांश प्रस्ताव भएको

    माउन्टेन हाइड्रो – लाभांश प्रस्ताव नभएको

    सूर्यज्योति लाइफ इन्स्योरेन्स – लाभांश प्रस्ताव भएको

    सोनापुर मिनरल्स – लाभांश प्रस्ताव नभएको

    ट्रेड टावर लिमिटेड – लाभांश प्रस्ताव नभएको

    राधी विद्युत कम्पनी – लाभांश प्रस्ताव नभएको

    युनिभर्सल पावर कम्पनी – लाभांश प्रस्ताव भएको


    अर्थ चाैतारी
  • बुधबार, ३० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट