logo

२०८३ जेष्ठ १६, शनिबार

logo
  • २०८३ जेष्ठ १६, शनिबार
  • कुमारी बैंकको २५औं वार्षिक सभा सम्पन्न, वित्तीय विवरण पारित

    कुमारी बैंकको २५औं वार्षिक सभा सम्पन्न, वित्तीय विवरण पारित

    1.3K
    SHARES
    कुमारी बैंकको २५औं वार्षिक सभा सम्पन्न, वित्तीय विवरण पारित

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडले बुधबार काठमाण्डौको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा २५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।



    सभामा आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको छ ।

    बैंकले विगत २४ वर्षदेखि देशभर ३०२ शाखा, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखा रहित बैंकिङ ईकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको बताएको छ । बैंकले आगामी दिनमा पनि अझ सरल, सुलभ र प्रभावकारी सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट