logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • कारबाहीबारे गगनको प्रतिक्रिया- तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई?

    कारबाहीबारे गगनको प्रतिक्रिया- तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई?

    1.5K
    SHARES
    कारबाहीबारे गगनको प्रतिक्रिया- तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई?

    काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू लगायतका नेताहरुलाई कारबाही गरिएकोप्रति आक्रोस पोखेका छन्।



    नेपाली कांग्रेसको कारबाहीपछि विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उनले भने- मैले समाचार सुनेँ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले २ जना महामन्त्री र सहमहामन्त्रीलाई निकाल्यो। तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई? तपाईंको घरबाट निकाल्नु भएको हो?


    अर्थ चाैतारी
  • बुधबार, ३० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट