logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • नेको इन्स्योरेन्सद्वारा लाभांश घोषणा

    नेको इन्स्योरेन्सद्वारा लाभांश घोषणा

    780
    SHARES
    नेको इन्स्योरेन्सद्वारा लाभांश घोषणा

    काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।



    पुष ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १२.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्रै वितरण गरिनेछ ।

     


    अर्थ चौतारी
  • शुक्रबार, २ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट