logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

    साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

    884
    SHARES
    साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

    काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।



    जस अनुसार कम्पनीले १० प्रतिशत बोनस शेयर (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। नेपाल सरकारले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

     


    अर्थ चाैतारी
  • विहिबार, २९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट