logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • आईपीओको अनुमति माग गर्दै होटेल पार्क ल्याण्डले दियो आवेदन

    आईपीओको अनुमति माग गर्दै होटेल पार्क ल्याण्डले दियो आवेदन

    767
    SHARES
    आईपीओको अनुमति माग गर्दै होटेल पार्क ल्याण्डले दियो आवेदन

    काठमाण्डौ । होटेल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन ५ गते बोर्डमा आवेदन दिएको हो ।



    कम्पनीले १५ करोड रुपैयाँको १५ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

    यस कम्पनीले चितवनको सौराहामा होटेल पार्कल्याण्ड होटेल संचालन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष अन्जन पाण्डे हुन् ।


    अर्थ चाैतारी
  • आइतबार, १० फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट