logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

    बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

    728
    SHARES
    बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी नियुक्त भएकी छन् । प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी निर्देशक ढुङ्गेललाई प्राधिकरणको यही फागुन ५ गतेको निर्णय अनुसार प्रवक्ताको जिम्मेवारी समेत तोकिएको हो ।



    सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भए बमोजिम निर्देशक ढुङ्गेललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।


    अर्थ चाैतारी
  • सोमबार, ११ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट