logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • बीमा ऐनबमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई

    बीमा ऐनबमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई

    663
    SHARES
    बीमा ऐनबमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई

    काठमाण्डौ । अब जिल्ला अदालतले बीमा ऐन, २०७९ बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार पाएको छ।



    आज बसेको मन्त्रिरिषद्को बैठकले जिल्ला अदालतलाई यो अधिकार प्रत्योजन गर्ने निर्णय गरेको हो। योसँग अब देशभरका जिल्ला अदालतले बीमा ऐनको दफा १४० बमोजिम कसुर ठहरिने मुद्दाको कारबाही र किनारा लगाउने अधिकार पाएका छन्।

    यसअघि बीमा ऐनको उक्त दफामा बीमा कसुर ठहरिने मुद्दाको कारबाही र किनारा गर्ने अधिकार कसैलाई तोकिएको थिएन। अब भने जिल्ला अदालतहरुले यो अधिकार पाएका छन्।


    अर्थ चाैतारी
  • बुधबार, १३ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट