logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • २३ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

    २३ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

    2K
    SHARES
    २३ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

    काठमाण्डौ । २३ जना सहसचिवको सरुवा गरिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जना सहसचिवको सरुवा गरेको हो।



    ५ जनालाई कामकाजमा खटाइएको छ भने अन्यको सरुवा गरिएको हो। एक नारायण शर्माको राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । झनक कुमार खत्रीको राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ ।

    हिरालाल चौधरीको प्रदेश प्रमुखकको कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ भने जनकराज भट्टलाई धनगढी उपमहानगरपालिकामा कामकाजमा खटाइएको छ ।

    1

    2


    अर्थ चाैतारी
  • विहिबार, १४ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट