logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

    प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

    819
    SHARES
    प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाण्डौ । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८१/०८२ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।



    जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४६७९ प्रतिशत नगद लाभांश गरि कुल ९.१६७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट