logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • आज कति छ सुनचाँदीको भाउ ?

    आज कति छ सुनचाँदीको भाउ ?

    533
    SHARES
    आज कति छ सुनचाँदीको भाउ ?

    काठमाण्डौ । आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ ।



    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६५ हजार ३ सय ४५ रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय ६५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५ सय १४ रुपैयाँ तोकिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट