logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • शुक्रबार अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

    शुक्रबार अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

    845
    SHARES
    शुक्रबार अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

    काठमण्डौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो लागेको छ ।



    आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४० पैसा र बिक्रीदर १०८ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३० पैसा र बिक्रीदर २०१ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 150.07 150.67
    EUR  (European Euro) 1 173.24 173.93
    GBP  (UK Pound Sterling) 1 200.30 201.10
    CHF  (Swiss Franc) 1 189.30 190.06
    AUD  (Australian Dollar) 1 103.93 104.35
    CAD  (Canadian Dollar) 1 108.40 108.83
    SGD  (Singapore Dollar) 1 116.86 117.33
    JPY  (Japanese Yen) 10 9.41 9.44
    CNY  (Chinese Yuan) 1 21.72 21.81
    SAR  (Saudi Arabian Riyal) 1 40.00 40.16
    QAR  (Qatari Riyal) 1 41.06 41.22
    THB  (Thai Baht) 1 4.57 4.59
    AED  (UAE Dirham) 1 40.86 41.03
    MYR  (Malaysian Ringgit) 1 37.57 37.72
    KRW  (South Korean Won) 100 9.96 10.00
    SEK  (Swedish Kroner) 1 15.99 16.06
    DKK  (Danish Kroner) 1 23.19 23.28
    HKD  (Hong Kong Dollar) 1 19.18 19.26
    KWD  (Kuwaity Dinar) 1 489.39 491.34
    BHD  (Bahrain Dinar) 1 397.48 399.07
    OMR  (Omani Rial) 1 389.84 391.40


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट