logo

२०८३ जेष्ठ २२, शुक्रबार

logo
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • अर्थमन्त्रीमा स्वर्णिम वाग्ले

    अर्थमन्त्रीमा स्वर्णिम वाग्ले

    897
    SHARES
    अर्थमन्त्रीमा स्वर्णिम वाग्ले

    काठमाण्डौ । बालेन शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । रास्वपाले शुक्रबार उनको नाम अर्थमन्त्रीको रुपमा टुंगो लगाएको हो ।



    रास्वपाका उपसभापति समेत रहेका उनी तनहुँ–१ बाट निर्वाचित भएका हुन् । उनी पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

    अर्थशास्त्रका ज्ञाता उनलाई चुनावअघि नै रास्वपा सभापति रवि लामिछानेले बजेट लेखनको कार्य सुरु गर्न भनेर सार्वजनिक रुपमा भनेका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट