logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • प्रधानमन्त्री  शाहलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बधाई

    प्रधानमन्त्री  शाहलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बधाई

    728
    SHARES
    प्रधानमन्त्री  शाहलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बधाई

    काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएकी छन् । सामाजिक सञ्जालमा सन्देशमार्फत् भण्डारीले लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय एकताको सुदृढीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयनमा शाह नेतृत्वको सरकार सफल रहोस् भन्ने कामना पनि व्यक्त गरिन् ।



     

    उनले लेखेकी छन्, ‘मुलुकमा सुशासन, पारदर्शिता तथा जबाफदेहिताको स्थापना गर्दै आर्थिक समृद्धितर्फ महत्वपूर्ण प्रगति हासिल हुने अपेक्षा गरिएको वर्तमान सन्दर्भमा रास्वपाप्रति जनताले दर्शाएको समर्थन आफैँमा ठूलो जिम्मेवारी पनि हो ।’


    अर्थ चौतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट