logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    559
    SHARES
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 151.41 152.01
    EUR  (European Euro) 1 174.27 174.96
    GBP  (UK Pound Sterling) 1 200.76 201.56
    CHF  (Swiss Franc) 1 189.53 190.29
    AUD  (Australian Dollar) 1 104.06 104.48
    CAD  (Canadian Dollar) 1 108.97 109.40
    SGD  (Singapore Dollar) 1 117.46 117.93
    JPY  (Japanese Yen) 10 9.44 9.48
    CNY  (Chinese Yuan) 1 21.91 21.99
    SAR  (Saudi Arabian Riyal) 1 40.35 40.51
    QAR  (Qatari Riyal) 1 41.53 41.69
    THB  (Thai Baht) 1 4.60 4.62
    AED  (UAE Dirham) 1 41.22 41.38
    MYR  (Malaysian Ringgit) 1 37.73 37.88
    KRW  (South Korean Won) 100 10.04 10.08
    SEK  (Swedish Kroner) 1 15.98 16.05
    DKK  (Danish Kroner) 1 23.32 23.41
    HKD  (Hong Kong Dollar) 1 19.33 19.41
    KWD  (Kuwaity Dinar) 1 493.27 495.23
    BHD  (Bahrain Dinar) 1 401.62 403.21
    OMR  (Omani Rial) 1 393.28 394.84


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट