logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

    महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

    741
    SHARES
    महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

    काठमाण्डौ । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फर्काइदिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले बस्नेतलाई पक्राउ गर्नका लागि अनुमति माग गर्दै मिसिल पेस गरेकोमा काठमाण्डौ जिल्ला अदालतबाट अनुमति प्राप्त नभएको एसएसपी रमेश थापाले बताए ।



    धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेस गरेको थियो ।

    जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको बेन्चमा मिसिल पेस हुँदा अनुमति नदिइएको हो ।


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट