logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    364
    SHARES
    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।



    अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २०० रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 151.44 152.04
    EUR  (European Euro) 1 173.69 174.38
    GBP  (UK Pound Sterling) 1 200.06 200.85
    CHF  (Swiss Franc) 1 189.18 189.93
    AUD  (Australian Dollar) 1 104.10 104.51
    CAD  (Canadian Dollar) 1 108.63 109.06
    SGD  (Singapore Dollar) 1 117.39 117.86
    JPY  (Japanese Yen) 10 9.49 9.53
    CNY  (Chinese Yuan) 1 21.93 22.01
    SAR  (Saudi Arabian Riyal) 1 40.36 40.52
    QAR  (Qatari Riyal) 1 41.55 41.71
    THB  (Thai Baht) 1 4.61 4.62
    AED  (UAE Dirham) 1 41.24 41.40
    MYR  (Malaysian Ringgit) 1 37.40 37.55
    KRW  (South Korean Won) 100 9.92 9.96
    SEK  (Swedish Kroner) 1 15.86 15.93
    DKK  (Danish Kroner) 1 23.25 23.34
    HKD  (Hong Kong Dollar) 1 19.32 19.39
    KWD  (Kuwaity Dinar) 1 493.37 495.32
    BHD  (Bahrain Dinar) 1 401.70 403.29
    OMR  (Omani Rial) 1 393.35 394.90


    अर्थ चाैतारी
  • आइतबार, १७ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट