logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

    हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

    663
    SHARES
    हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

    काठमाण्डौ । सरकारले अब साताको दुई दिन बिदा दिने निर्णय गरेको छ।



    आज बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। यो निर्णय भोलिदेखि नै लागू हुनेछ।

    सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी गराएका छन्। ‘पेट्रोलियम पदार्थको असहजतालाई ध्यानमा राखेर यो निर्णय लिइएको हो’, उनले भने।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट