logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • अवैध रूपमा सञ्चालित क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

    अवैध रूपमा सञ्चालित क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

    806
    SHARES
    अवैध रूपमा सञ्चालित क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

    काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्।



    गिट्टी बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो दिएका हुन्।

    पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रूपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने गृहमन्त्री गुरुङले बताए।

     


    अर्थ चाैतारी
  • मंगलबार, २४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट