logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    364
    SHARES
    दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाण्डौ । आज चैत्र २५ गते दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनको लागि चैत्र २६ गते बुक क्लोज गर्ने निर्णय गरेका आत्मनिर्भर लघुवित्त र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र २५ गते अन्तिम दिन हो।



    आत्मनिर्भर लघुवित्तले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले वैशाख ७ गते साधारणसभा बोलाएको छ।

    त्यस्तै प्रभु इन्स्योरेन्सले ८.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले वैशाख ९ गते साधारणसभा बोलाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट