logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • सेयर बजार अब सोमबारदेखि शुक्रबारसम्म कारोबार

    सेयर बजार अब सोमबारदेखि शुक्रबारसम्म कारोबार

    546
    SHARES
    सेयर बजार अब सोमबारदेखि शुक्रबारसम्म कारोबार

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार शनिबार र आइतबार बन्द गर्ने निर्णय गरेको छ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेसँगै नेप्सेले पनि सोही अनुरूप आफ्नो कारोबार तालिका परिमार्जन गरेको हो ।



    नेप्सेले एक सूचना जारी गर्दै शनिबार र आइतबारबाहेक साबिककै समयमा धितोपत्रको कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

    यसअघि सेयर बजार आइतबारदेखि बिहीबारसम्म खुल्ने र शुक्रबार र शनिबार बन्द हुने गरेको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, २५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट