logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • आज पनि बढ्यो सुन चाँदीको भाउ

    आज पनि बढ्यो सुन चाँदीको भाउ

    507
    SHARES
    आज पनि बढ्यो सुन चाँदीको भाउ

    काठमाण्डौ । आज नयाँ वर्ष २०८३ को दोस्रो दिन वैशाख २ गते सुनको भाउ बढेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन प्रतितोला २९ सय रुपैयाँले बढेको हो ।



    यससँगै आज सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

    यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार ६५ रुपैयाँ कायम भएको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट