logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • नेपाल र यूएईको खेलका लागि खल्तीबाट टिकट काट्न सकिने

    नेपाल र यूएईको खेलका लागि खल्तीबाट टिकट काट्न सकिने

    182
    SHARES
    नेपाल र यूएईको खेलका लागि खल्तीबाट टिकट काट्न सकिने

    काठमाण्डौ । नेपाल र यूएईबीच हुने टी-२० शृंखलाका खेल हेर्न खल्ती एप्सबाट टिकट काट्न सकिने भएको छ।



    नेपाल क्रिकेट संघको आयोजनामा नेपाल र यूएईबीच वैशाख ७ र ८ गते वटा टी-२० खेल हुँदै छन्। दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।

    दुवै खेलका लागि खल्ती एप्सबाट टिकट किन्न सकिने संघले जनाएको छ। दुवै फ्लडलाइटमा हुनेछन्।


    अर्थ चाैतारी
  • आइतबार, ६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट