logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    533
    SHARES
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ आठ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ आठ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 148.71 149.31
    EUR  (European Euro) 1 175.08 175.78
    GBP  (UK Pound Sterling) 1 201.08 201.89
    CHF  (Swiss Franc) 1 190.39 191.15
    AUD  (Australian Dollar) 1 106.45 106.88
    CAD  (Canadian Dollar) 1 108.65 109.09
    SGD  (Singapore Dollar) 1 117.00 117.47
    JPY  (Japanese Yen) 10 9.36 9.40
    CNY  (Chinese Yuan) 1 21.81 21.90
    SAR  (Saudi Arabian Riyal) 1 39.65 39.81
    QAR  (Qatari Riyal) 1 40.80 40.96
    THB  (Thai Baht) 1 4.63 4.65
    AED  (UAE Dirham) 1 40.49 40.65
    MYR  (Malaysian Ringgit) 1 37.62 37.78
    KRW  (South Korean Won) 100 10.11 10.15
    SEK  (Swedish Kroner) 1 16.25 16.32
    DKK  (Danish Kroner) 1 23.43 23.52
    HKD  (Hong Kong Dollar) 1 18.99 19.07
    KWD  (Kuwaity Dinar) 1 485.43 487.38
    BHD  (Bahrain Dinar) 1 394.30 395.89
    OMR  (Omani Rial) 1 386.25 387.81


    अर्थ चाैतारी
  • मंगलबार, ८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट